तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज निर्माण गर्दै नेपाली सेना
काठमाडौं : भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण क्षति पुगेको नुवाकोटस्थित तादी नदीमा नेपाली सेनाले द्रुत गतिमा 'एक्रो ब्रिज' जडान कार्य अघि बढाएको छ।नुवाकोट जिल्ला, विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा यातायात सेवा पुनः सञ्चालन गर्न नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना दक्ष जनशक्ति खटिएका छन्। बाढी प्रभावित क्षेत्रमा आवतजावत तथा राहत र उद्धार कार्यलाई
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







